यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज  « Khabarhub

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक दस्तावेज बुझाएका छन् । 

आज पार्टी कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मले सो दस्तावेज बुझाएको छ। 

४० पेज लामो दस्तावेजमा पार्टीको पछिल्लो अवस्था ,अगाडिको कुरा, पार्टीले गर्नुपर्ने काम कर्तव्य र आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ने लगायतका विषयहरू समावेश गरिएको छ। 

पोखराले बुझाएको दस्तावेजमा पार्टीमा नवयुवाको प्रवेश र समावेशिताका विषयमा पनि कुराहरू लेखिएको छ। 

पोखरेले बुझाएको दस्तावेजमा युवासँग संवाद स्थापित गर्न पहलकदमी लिनुपर्न आवश्यक रहेको बताइएको छ।

पोखराले तयार पारिएको प्रतिवेदनमा पछिल्लो समय वाम एकता र वामपन्थी आन्दोलनका विषयमा महाधिवेशनमा छलफल हुने कुरा ओझेलमा पर्दै गएकाले यस्ता किसिमका बसहरू गम्भीर भएर गर्न आवश्यक रहेको बताइएको छ। 

पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्किने वातावरण सिर्जना गर्नुपर्ने माग समेत गरेका छन्। 

यस्तो छ बुझाइएको ४० बुँदे दस्तावेज

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : ०६ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा