यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज  « Khabarhub

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक दस्तावेज बुझाएका छन् । 

आज पार्टी कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मले सो दस्तावेज बुझाएको छ। 

४० पेज लामो दस्तावेजमा पार्टीको पछिल्लो अवस्था ,अगाडिको कुरा, पार्टीले गर्नुपर्ने काम कर्तव्य र आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ने लगायतका विषयहरू समावेश गरिएको छ। 

पोखराले बुझाएको दस्तावेजमा पार्टीमा नवयुवाको प्रवेश र समावेशिताका विषयमा पनि कुराहरू लेखिएको छ। 

पोखरेले बुझाएको दस्तावेजमा युवासँग संवाद स्थापित गर्न पहलकदमी लिनुपर्न आवश्यक रहेको बताइएको छ।

पोखराले तयार पारिएको प्रतिवेदनमा पछिल्लो समय वाम एकता र वामपन्थी आन्दोलनका विषयमा महाधिवेशनमा छलफल हुने कुरा ओझेलमा पर्दै गएकाले यस्ता किसिमका बसहरू गम्भीर भएर गर्न आवश्यक रहेको बताइएको छ। 

पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्किने वातावरण सिर्जना गर्नुपर्ने माग समेत गरेका छन्। 

यस्तो छ बुझाइएको ४० बुँदे दस्तावेज

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : ०६ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका