दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन् « Khabarhub

दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन्


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनमा प्रस्तुत गर्नका लागि छुट्टै दस्तावेज पेस गरेका छन् । 

उनले तयार पारेको दस्तावेज आज च्यासल पुगेर महासचिव शंकर पोखरेललाई बुझाएका छन् । पत्र बुझाउँदै उनले आफूले तयार पारेको दस्तावेजको विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेकाले आफूले पोखरेल दस्तावेज बुझाएको र त्यो दस्ताबेज ओलीको अनुकूलता अनुसार अध्ययन गर्ने दाबी गरे । 

दस्तावेज बुझाएपछि पत्रकारसँग कुरा गर्दै पोखरेलले पार्टीको एघारौँ महाधिवेशनबारे तयार पारिएको अवधारणा पत्र पार्टी दस्तावेजमा समावेश हुने दाबी गरेका छन् । 

‘हाम्रा मुद्दाहरु महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा समावेश हुने विश्वास छ ।’ पोखरेलले भने,’विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुन्छ भन्नेमा ढुक्क छौँ ।’

पोखरेले आफ्नो दस्तावेजमा के के कुराहरू समावेश गरेका छन् भन्ने कुरा भने अहिलेसम्म खुलाएका छैनन्।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : ०१ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा