सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार? « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । 

शुकरबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार २०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९६० मा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ०३ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र