पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र  « Khabarhub

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । आइतबार उनलाई प्राडा जगमान गुरुङ र राप्रपाका नेता कार्यकर्ताले पुरानो विमानस्थलमा स्वागत गरे । 

उनको स्वागतका लागि प्राडा गुरुङको संयोजकत्वमा ११११ सदस्यीय समिति गठन गरिएको छ । 

राजा ज्ञानेन्द्र रुपाकोट रिसोर्टमा बस्नेछन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ०२ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै