सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने « Khabarhub

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामका लागि वार्ता गर्न दोहामा प्रतिनिधिमण्डल पठाउने भएका छन्। मध्यस्थकर्ताको निमन्त्रणालाई स्वीकार गर्दै सोमबार प्रतिनिधिमण्डल पठाउन लागिएको नेतान्याहुले बताए।

इजरायल अधीनस्थ वेस्ट बैंकको मासाफर क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा अहिले पनि धेरै जना घाइते भएका छन्।

अरब देशले युद्ध विरामका लागि गरेको पहलको समर्थनमा बेलायत, जर्मनी, फ्रान्स र इटालीका विदेश मन्त्रीले विज्ञप्ति जारी गरेपछि युद्ध विरामका लागि वार्ताको वातावरण बनेको हो।

अजरबैजानका विदेशमन्त्री जेहुन बायमोभले पनि गाजमा युद्ध विरामको आवश्यकताका बारे बोलेका छन्।

अहिले इजरायली अवरोधका कारण गाजामा खाने, तेल र औषधीको अभाव हुन थालिसकेको छ। यस विकराल अवस्थामा पनि हमासले अल्पकालीन युद्ध विरामको प्रस्ताव अमान्य हुने बताएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : १८ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको