भारतविरुद्ध संयम रहेको बताउँदै पाकिस्तानले भन्यो- आक्रमण घोषित रूपमै हुन्छ « Khabarhub

भारतविरुद्ध संयम रहेको बताउँदै पाकिस्तानले भन्यो- आक्रमण घोषित रूपमै हुन्छ


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत अधीनस्थ काश्मीरको जम्मुमा बिहीबार विस्फोट हुनुका साथै साइरन बजेपछि दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउने काम गरेका छन्।

भारतीय सेनाले पाकिस्तानले जम्मु र पन्जाबको सैन्य आधार शिविरमा लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। पाकिस्तानले यसलाई अस्वीकार गरेको छ।

पाकिस्तानले आफूहरूले आक्रमण गरेमा यसको बारे संसारलाई जानकारी दिने बताएको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले बिबिसीलाई अन्तरवार्ता दिँदै बिहीबार बेलुका आफ्ना धेरै मित्र राष्ट्रले संयमता अपनाउन आग्रह गरेकाले संयम भएको बताए।

अहिले भारतीय आक्रमणले सीमा पार गरेमा घोषित रूपमा नै आक्रमण गर्ने उनले ठहर गरे।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ३७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ