म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा « Khabarhub

म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको युरोपा लिगको फाइनलमा दुई इङ्ग्लिस क्लब प्रवेश गरेका छन्। म्यानचेस्टर युनाइटेड बिहीबार राति भएको दोस्रो लेग सेमिफाइनलमा एथलेटिक क्लबलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा युनाइटेड ३-० ले विजयी भएको थियो। खेलको ३१ औँ मिनेटमा माइकल जाउरेजिगरको गोलमा एथलेटिकले अग्रता लिएको थियो। बिहीबारको खेलका नायक भने माउन्ट भए।

सन् २०२३ मा चेल्सीबाट म्यानचेस्टर आएदेखि चोटसँग सङ्घर्ष गरेका माउन्टले मैदान प्रवेश गरेको १० मिनेट पछि नै पहिलो गोल गरे थिए। ७२ औँ मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी समयमा पनि गोल गरे। यस बिचमा कासिमेरो र हिजल्यान्डले युनाइटेडका लागि गोल गरेका थिए।

फाइनलमा म्यानचेस्टरले टोटनहाम हस्टस्पर्सको सामना गर्ने छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ४१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ