कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता « Khabarhub

कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–  कर्णाली नदीमा नुहाउने क्रम शुक्रबार दिउँसो एक जना बेपत्ता भएका छन् । कालीकोट जल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा घर भएका बुद्धिसिंह विष्टका १६ वर्षीया छोरा बिराज विष्ट पचालझरना गाउँपालिका–८ कर्णाली नदीको चाटेबगरमा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्लाको पचालझरना गाउँपालिका गाउँपालिकामा दिदीलाई भेट्न गएको बेला नुहाउने क्रममा विष्ट बेपक्ता भएको र उनको खोजीका लागि अहिले स्थानीय, तीन वटा प्रहरी युनिट लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बीरबहादुर सुनारले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : ०७ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका