अल्काराजलाई फ्रेन्च ओपनको उपाधि « Khabarhub

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका छन्। दुई सेटले पछि परेका उनले सानदार कमब्याक गर्दै ज्याक सिनरलाई हराए। यस क्रममा उनले तीन पटक च्याम्पियनसिप प्वाइन्टको रक्षा गरे।

५ घण्टा २९ मिनेट लामो खेलमा अलकाराज ४-६,६-७,६-४,७-६,७-६ ले विजयी भएका हुन्।

जितपछि अल्काराजले सिनरलाई उत्कृष्ट क्षमता भएको खेलाडीको रूपमा व्याख्या गरे। सन् २०१९ को विम्बल्डन फाइनलमा नोभाक जाकोभिकले रोजर फेडररलाई हराए यता कुनै पनि ग्रान्डस्लाममा म्याच प्वाइन्ट बचाएर खेल जित्ने पहिलो खेलाडी अल्काराज बनेका छन्।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : ०४ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको