युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा « Khabarhub

युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्विडेन र जर्मनी युरो कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘सी’मा भएको खेलमा जर्मनीले डेनमार्कलाई २-१ ले तथा स्विडेनले पोल्यान्डलाई ३-० ले हराएको छ।

आठ पटकको विजेता जर्मनीको विरुद्धमा दुई पटक भिएआर निर्णय भएको थियो।

रोचक बनेको गएरातिको खेलमा क्लारा बाउलको गोल अमान्य घोषित भयो भने पेनाल्टी निर्णय पनि उल्ट्याइएको थियो।

खेलको २६ औँ मिनेटमा अनाली भाङगार्डको गोलमा डेनमार्कले अग्रता लिएको थियो। ५६ औँ मिनेटमा पाएको पेनाल्टी अवसरलाई उपयोग गर्दै नुस्केनले जर्मनीका लागि बराबरी गोल गरिन्। ६६ औ मिनेटमा स्कलिरले विजयी गोल गरेकी हुन्।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ५९ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण