भूमिसम्बन्धी विधेयकमा लटरपटर नगरौँ, पर्याप्त छलफल जरुरी : विश्वप्रकाश शर्मा  « Khabarhub

भूमिसम्बन्धी विधेयकमा लटरपटर नगरौँ, पर्याप्त छलफल जरुरी : विश्वप्रकाश शर्मा 


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्य नगरी भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पर्याप्त गृहकार्य र छलफल नगरी सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा विमती जनाएका हुन् ।

उनले लटरपटर नगरौँ भन्दै पूर्व सहमतिका लागि समितिमा पठाउनु पर्नेमा जोड दिँदै आज (बुधबार)को प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट यसलाई हटाउन आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धी विधेयक प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ४२ बजे

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको