भेरी नदीमा हाम फालेर एक जना बेपत्ता      « Khabarhub

भेरी नदीमा हाम फालेर एक जना बेपत्ता     


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा भेरी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।

बुधबार दिउँसो दुई बजेको समयमा गुर्भाकोट नगरपालिका–१० भेडावारीस्थित भेरी नदी पुलबाट गुर्भाकोट नगरपालिका–११ सिमखोली बस्ने ६० वर्षीया गोपाल वली बेपत्ता भएका हुन् । 

भेरी नदीमा हाम फालेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र अधिकारीको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : २४ बजे

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त