टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू ? « Khabarhub

टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू ?


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले बिहीबारबाट लागु हुनेगरी मनसुन अफर-२०८२ अन्तर्गत विभिन्न प्याकेज तथा सुविधा उपलब्ध गराउने भएको छ ।

 यस अफरअन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमासमेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा …नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ११ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको