जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू) « Khabarhub

जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू)


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनै पूर्णिमाको अवसरमा शनिबार पशुपतिस्थित संस्कृत विद्या पीठमा बटुकहरुले सामूहिक रुपमा जनै लगाएका छन् । जनैपूर्णिमाका दिन उनीहरूले बिहान स्नान गरी शुद्ध भई विभिन्न मन्त्रोचारण गरी, विधिवत् रुपमा जनै लगाएका हुन् ।

यस्तै, तनहुँको देवघाटस्थित गलेश्वर आश्रमका विद्यार्थीहरुले पनि जनै फेर्दै जनैपूर्णिमा मनाएका छन् ।

पोखरा महानगरपालिका–६ स्थित केदारेश्वर मन्दिर परिसरमा जनै मन्त्रँदै ब्राह्मणहरु/रासस

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी र रासस

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ४१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको