भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो  « Khabarhub

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। 

ताल, कुण्ड तथा पोखरीहरूमा स्नान गर्ने जनै पूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्ड जान नसकेका भक्तपुरवासी कालदहमा स्नानका साथै पूजाआजा गर्न जाने प्रचलन रहेको छ । 

 आजको दिन कालदहमा पूजाआजा गरे गोसाइँकुण्डमा पुगेजतिकै पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । कालदहमा पूजाआजापछि भक्तजनहरू जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् ।

यस्तै गोसाइँकुण्डको प्रतीक मानिने भक्तपुरको नगरकोटको महादेव पोखरीमा पनि स्थानीय तामाङ झाँक्री, लामा गुरु, स्थानीय समुदायलगायत काठमाडौँ उपत्यकावासी र काभ्रेको विभिन्न स्थानबाट मेला भर्न पुगेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : १४ बजे

कूटनीतिमा महिला दिवस मनाईँदै, विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा