देउवा परिवार आन्दोलनकारीको ‘टार्गेट’ मा « Khabarhub

देउवा परिवार आन्दोलनकारीको ‘टार्गेट’ मा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताले थालेको आन्दोलन नेताहरू तर्फ केन्द्रीत हुन थालेको छ । आन्दोलनकारीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी गरेका छन् ।

उनीहरूले कैलालीको धनगढीस्थित राणाको घरमा आगजनी गरेका हुन् । तीन सयभन्दा बढीको संख्यामा आएका आन्दोलनकारीले घरमा आगजनी गरेको प्रतयक्षदर्शीले जानकारी दिएका छन् ।

धनगढीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पनि आन्दोलनकारी छिरेका छन् ।

थप सुरक्षाबल तैनाथ गरिए पनि मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेको हो ।

अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा पसिसकेको छ । यो समूहले देउवा निवासमा आगजनी कोसिस गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ४४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको