कलङ्कीमा आन्दोलनरतमाथि प्रहरीले गोली चलायो « Khabarhub

कलङ्कीमा आन्दोलनरतमाथि प्रहरीले गोली चलायो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कलङ्कीमा जेन-जी प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ ।

आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न थालेपछि गोली प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन्‌ ।

हिजो (सोमबार) भएको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा १९ प्रदर्शनकारीको ज्यान गएपछि कलङ्की र बल्खु क्षेत्रमा बिहानैदेखि ठूलो सङ्ख्यामा प्रदर्शनकारी जम्मा भएका छन्‌ ।

त्यस क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन भन्दै सरकारले सेना नै परिचालन गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ४७ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये