भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर « Khabarhub

भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार भैंसेपाटीस्थित मन्त्री निवासमा तीनवटा हेलिकप्टर पुगेका हुन् ।

पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएको भन्दै दुई वर्षअघि मात्रै मन्त्री निवास बनाइएको थियो ।

मन्त्री निवासमा संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीहरूलाई राख्ने गरिएको छ ।

एकजना मन्त्रीले हेलिकप्टर आए पनि अहिलेसम्म अवतरण भइनसकेको बतएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ४९ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’