रास्वपाको अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड « Khabarhub

रास्वपाको अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड भएको छ ।

 जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले मंगलबार रास्वपा अर्घाखाँचीको पार्टी कार्यालयमा तोडफोड गरेको हो ।

टकटक प्रयोगकर्ता ‘नेत्र डट भुसाल अन्डरस्कोर जिरो सेभन’ युजर नेम भएका एक जनाले पार्टी कार्यालयमा भएको तोडफोडको भिडियो साझा गरेका छन् । भिडियोमा ‘हामीलाई बालेन चाहिन्छ’ भनेको सुनिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : १९ बजे

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार