मधेश प्रदेशका दुई मन्त्रालयमा आगजनी « Khabarhub

मधेश प्रदेशका दुई मन्त्रालयमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदर्शनकारीहरूले मधेशको शिक्षा तथा संस्कृति मन्त्रालय र भौतिक मन्त्रालयमा आगजनी गरेका छन्‌ ।

जेन-जी प्रदर्शनको दोस्रो दिन मङ्गलबार जनकपुरधामस्थित प्रदेश सरकारका दुई मन्त्रालयमा आगो लगाइदिएका हुन्‌ ।

प्रदर्शन चर्किएपछि आजै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिइसकेका छन्‌ ।

प्रदर्शनकारीहरूले बिहान प्रदेश मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : २६ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु