कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि « Khabarhub

कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिर निस्किएका छन् ।

कारागार प्रशासनले सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएपछि रविलाई उनको परिवारले जिम्मा लिएर निकालेका हुन् ।

रवि कारागारबाट निस्किएपछि उनलाई लिन पत्नी निकिता पौडेल नख्खु कारागारमा पुगेकी छन्।

अहिले रविलाई भेट्न हजारौँ समर्थक नख्खु पुगेका छन् । त्यहाँ सेतो पोशाकमा देखिएका रविले समर्थकलाई अभिवादन गरेका छन ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ४ : ३५ बजे

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको