प्रहरी प्रधान कार्यालय वरपर गोली चल्यो « Khabarhub

प्रहरी प्रधान कार्यालय वरपर गोली चल्यो


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालय वरपर गोली चलेको छ ।

अनियन्त्रित बनेको जेन-जी आन्दोलनकारीले प्रहरी प्रधान कार्यालयमा पनि आक्रमण गर्न खोजेपछि गोली चलेको हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि पनि जेन-जी प्रदर्शन रोकिएको छैन ।

यतिखेर देशका न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीनै अङ्गका कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

नागरिक समाजका अगुवा र युवा पुस्ताका स्वतन्त्र नेताहरूले प्रदर्शनकारीलाई संयमता अपनाउँदै विध्वंश रोक्न आग्रह गरिरहेका छन्‌ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ५ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र