भारतीय बुद्धिजीवी एसडी मुनिले भने– नेपालको गणतन्त्र र लोकतन्त्र जोगिनुपर्छ « Khabarhub

भारतीय बुद्धिजीवी एसडी मुनिले भने– नेपालको गणतन्त्र र लोकतन्त्र जोगिनुपर्छ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चर्किएको जेनजी पुस्ताको आन्दोलनको चर्चा भारत लगायत संसारभर परेको छ । यसै क्रममा नेपाल मामिलाका जानकार मानिने भारतीय बुद्धिजीवी एसडी मुनिले नेपालको आन्दोलनबारे चासो राख्दै गणतन्त्र र लोकतन्त्र जोगाउनुपर्ने बताएका छन् ।

‘नेपालमा ८ र ९ तारिखमा भएको विरोध प्रदर्शनमा एउटा महत्त्वपूर्ण भिन्नता छ । आजको विरोध प्रदर्शन बढी हिंसात्मक र विनाशकारी छ ।

हिजोको प्रतिक्रिया राज्य हिंसाको थियो,’ उनले ट्विटरमा भनेका छन्, ‘तर जेन–जी विद्रोहका समर्थकहरूले किन आगजनी गरे रु गणतन्त्रात्रिक प्रणाली र लोकतन्त्रलाई जोगाउनुपर्छ ।’

यो पनि–

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ३० बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको