भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे « Khabarhub

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका छन् ।

सरकारी दमनपछि अराजक बनेको जेन-जी प्रदर्शन क्रममा प्रदर्शनकारीले आक्रमण गरेपछि मौका छोपी कैदीबन्दी भागेका हुन्‌ ।

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्ला कारागारमा प्रदर्शनकारीले आक्रमण गर्दा एकैदिन हजारौँ कैदीबन्दी भागेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : २० बजे

आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै : करण र दीपेन्द्रको कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु