भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे « Khabarhub

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका छन् ।

सरकारी दमनपछि अराजक बनेको जेन-जी प्रदर्शन क्रममा प्रदर्शनकारीले आक्रमण गरेपछि मौका छोपी कैदीबन्दी भागेका हुन्‌ ।

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्ला कारागारमा प्रदर्शनकारीले आक्रमण गर्दा एकैदिन हजारौँ कैदीबन्दी भागेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : २० बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले