स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी « Khabarhub

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा आगजनी गरेको छ ।

सिंहदरबार परिसर बाहिर रहेका यी दुई सरकारी कार्यालयमा मङ्गलबार बेलुकी अबेर आगजनी भएको हो ।

यतिखेर दुबै भवनमा आगो दन्किरहेको छ । सडकमा आएको नेपाली सेना लगायतले आगो निभाउन प्रयास गरिरहेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ५९ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति