देउवा कांग्रेस पदाधिकारी बैठकमा सहभागी नहुने « Khabarhub

देउवा कांग्रेस पदाधिकारी बैठकमा सहभागी नहुने


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन् ।

देउवा नजाने भएपछि उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसका बैठक चलाउने भएका छन् । बिहीबार दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलो पटक देउवा पार्टी बैठकमा सहभागी हुने भनिएको थियो । तर उनका स्वकीय सचिव भानु देउवाले बैठकमा सभापति नजाने जानकारी दिए।

जेनजी विद्रोहका क्रममा कुटपिटमा परेका देउवाले पार्टीबाट सम्मानजनक बहिर्गमन चाहेका छन्। कांग्रेसले आगामी असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक डाकेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले