भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै किसान (तस्बिरहरू) « Khabarhub

भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै किसान (तस्बिरहरू)


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपालीहरूको दोश्रो महानचाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा किसानहरू मखमली फूल टिप्न  व्यस्त भएका छन् ।

वैशाख–जेठमा लगाइएको मखमली फूल दशैँ अघि नै फुलेको हो । दशैँ अघि टिपिएको मखमली विदेश निर्यात हुने गरेको स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।

दशैँपछि तिहारका लागि फूल टिपिने उनको भनाइ छ । नगरकोटीका अनुसार मखमली फूलको माला प्रतिगोटा २२–२३ रुपैयाँमा बिक्री हुने गरेको छ । व्यवसायीहरू घरमै माला लिन आउने उनले बताइन् ।

हाल यहाँका किसानहरू बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काममा व्यस्त छन्  । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : १६ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,