राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेन्जर कम्पनीको इजाजत « Khabarhub

राष्ट्र बैंकले खारेज गर्‍यो दुई मनिचेन्जर कम्पनीको इजाजत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ । बैंकको विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

काठमाडौं मित्रनगरमा सञ्चालनमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलमा सञ्चालनमा रहेको केटिएम ओम मनि एक्सचेन्ज प्रालिको इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ती मनिचेन्जरहरूले इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले रद्द गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ११ : २४ बजे

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी