पत्रकार किशोर श्रेष्ठ र राजिब खत्रीले गुण्डुको अपव्याख्या गरे : महेश बस्नेत « Khabarhub

पत्रकार किशोर श्रेष्ठ र राजिब खत्रीले गुण्डुको अपव्याख्या गरे : महेश बस्नेत


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता महेश बस्नेतले पत्रकार किशोर श्रेष्ठ र राजिब खत्रीले गुण्डुको अपव्याख्या गरेको बताए । बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले ती पत्रकारहरूले सो ठाउँको अपव्याख्या गरेको बताएका हुन् ।

उनले गुण्डु नाम रहनुको कारण गुन्डुका मान्छेको गुन रहेको समेत उनले बताए ।

गुण्डु भनेको भक्तपुर नगरपालिका भित्रका नेवार समुदायहरू खेतीपाती गर्न आउँदा यहाँ विशेष गरेर राज्य एकीकरण पछाडि पृथ्वीनारायण शाहको बसोबास भएको ठाउँ हो त्यतिबेलादेखि यहाँ बसोबास सुरु भएको हो’, उनले भने, ‘यहाँ आउने क्रममा यहाँका जनताले गरेको स्वागत सत्कार, खानपिन, पानीको व्यवस्थापन लगायतबाट प्रभावित भएर थनमनुया गुनडु यहाँका मान्छेहरूमा साह्रै राम्रो गुन छ भनेर यो ठाउँको नाम गुन्डु रहेको हो ।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १२ : १३ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६