यो सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा पनि भ्रम मात्रै हो : शंकर पोखरेल « Khabarhub

यो सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा पनि भ्रम मात्रै हो : शंकर पोखरेल


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै भएको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो बताएका हुन् ।

‘यो सरकार ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउने कुरामा अगाडि बढ्न खोजिरहेको छ, आफ्ना मान्छेहरूलाई भूमिगत गिरोहले जिताएजस्तो जिताउन सकिन्छ कि भन्ने प्रकारको जस्तो योजनामा अँध्यारो कोठामा बसेर योजना बनाउने काम भइरहेको छ’, उनले भने, ‘त्यसकारण यो सरकार चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै हो ।’

उनले सरकारले चुनाव गराउनको लागि आवश्यक तयारी गरेको जस्तो राजनीतिक दल र नागरिकले नगरेको समेत बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ३१ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित