गृहमन्त्रीलाई नउत्ताउलिन र नचम्किन ओलीको सुझाव « Khabarhub

गृहमन्त्रीलाई नउत्ताउलिन र नचम्किन ओलीको सुझाव


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई नउत्ताउलिन सुझाव दिएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको भन्दै सो सुझाव दिएका हुन् ।

‘तपाइँहरूले कतिले नाम सुन्नुभएको थियो अहिलेको गृहमन्त्री रु मैले त नाम पनि सुन्याथिइन, गृहमन्त्री भएपछि थाहा पाएँ’, उनले भने, ‘गृहमन्त्रीको सम्बन्धमा मलाई केही भन्न पर्याछैन, गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’

उनले राजनीतिक ख्याल ठट्टा नभएको भन्दै देश चलाउने कुरा ख्याल ठट्टा नभएको भन्दै सो कुरालाई बुझेर चल्न गृहमन्त्रीलाई आफ्नो सुझाव रहेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ५२ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित