कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव « Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार कांग्रेसको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् । 

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई महाधिवेशनमा लैजाने विषयमा छलफल भएको थियो । साे बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ४ : २३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक