कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव « Khabarhub

कांग्रेसको १५ औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २४ मा गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार कांग्रेसको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् । 

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई महाधिवेशनमा लैजाने विषयमा छलफल भएको थियो । साे बैठकमा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ४ : २३ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख