शुक्रबार रास्वपाको सचिवालय बैठक बस्दै « Khabarhub

शुक्रबार रास्वपाको सचिवालय बैठक बस्दै


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ। बुधबार बसेको बैठकलाई निरन्तरता दिन भोलि (शुक्रबार) बैठक बोलाएको हो। 

पार्टी सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी राजनीतिबारे उठेका प्रश्नहरूको विषयमा छलफल हुनेछ। 

बैठक दिउँसो ११:३० बजेदेखि सुरु हुने पार्टी प्रवक्ता मनिष झाले बताएका छन् । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : १० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा