जेन-जी शहीदहरूको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन (तस्बिरहरू)  « Khabarhub

जेन-जी शहीदहरूको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन (तस्बिरहरू) 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका शहिद परिवारहरूले संसद् भवन अगाडि दीपप्रज्वलन गरेका छन् । 
बिहीबार साझा जेन-जी शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो । 

गत भदौ २३ र २४ गते जेन-जीहरुको आन्दोलनका क्रममा गोली लागेर उनीहरूको मृत्यु भएको थियो ।

सो आन्दोलनका क्रममा हालसम्म ७५ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ३७ बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र