इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उल्भ्सलाई ३–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो ।

चेल्सीका मालो गुस्तो, पेड्रो नेतो र जोआओ पेड्रोले गोल गरेका थिए । गुस्तोले खेलको ५१औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५औँ मिनेटमा नेतोले अग्रतालाई दोब्बर बनाएको खेलमा ७३औँ मिनेटमा जोआओले गोल गर्दै चेल्सीलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै ११ खेलबाट २० अंक जोडेको चेल्सी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको उल्भ्स २ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : १७ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व