स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित « Khabarhub

स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले स्प्यान्योललाई हराएको छ । गएराति भएको खेलमा स्प्यान्योललाई २–० गोलले हराउँदै भिल्लारियलले सहज जित निकालेको हो ।

भिल्लारियलका लागि जेरार्ड मोरेनो र अल्बेर्टो मोलेइरोले एक–एक गोल गरेका थिए । जेरार्र्डले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५७औ मिनेटमा अल्बेर्टोले गोल गरेसँगै भिल्लारियल २–० गोलले विजयी भएको हो ।

यो जितसँगै भिल्लारियल १२ खेलबाट २६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको स्प्यान्योल समान खेलबाट १८ अंकसहित छैटौँ स्थानमा छ । पहिलो स्थानमा रहेको रियल मड्रिडको ३० अंक छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : ३७ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व