डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका मुख्तार, विराटनगरका मर्चेन्टको शिकार « Khabarhub

डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका मुख्तार, विराटनगरका मर्चेन्टको शिकार


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलबाट सुदूरपश्चिम रोयल्सका ओपनर मुख्तार अहमद सस्तैमा आउट भएका छन् ।

मुख्तार १० बलमा २ चौकाको सहयोगमा १० रन बनाए विराटनगरका मर्चेन्ट डी ल्याङ्गेका बलमा आउट भएका हुन् । मर्चेन्टले उनलाई २ ओभरको पाँचौ बलमा क्लिन बोल्ट गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : १९ बजे

विराटनगरविरुद्ध सुदूरपश्चिमका ओपनर विनोदको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी

भन्सार एजेन्ट आन्दोलित

विराटनगर– सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन

रोल्पाबाट गगनसहित पाँच जनाको नाम सिफारिस 

काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट महामन्त्री गगनकुमार

जकार्ताको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी ‘टेरा ड्रोन’को कार्यालय भवनमा

तस्बिरमा हेर्नुहोस्, विराटनगर र सुदूरपश्चिमको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी