रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने  « Khabarhub

रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने 


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं अदालतमा उपस्थित हुने भएका छन् । 

आज सडक मार्गबाट उनी काठमाडौं आइरहेकाले ढिलो भएका कारण आइतबार पहिलो अफिस टाइममा अदालत उपस्थित हुने उनको सचिवालयले जनाएको छ । 

‘सडक मार्गबाट काठमाडौं आउँदा जाम र अन्य कारणले उपस्थित हुन सकिएन ।’ रविको सचिवालयले भन्यो, ‘समयमै हवाई टिकट पाइएन । गाडीमा आउँदा ढिलो भयो ।’ 

लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

रवि स्थलमार्गबाट काठमाडौं आउँदै

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ४८ बजे

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल