रोल्पामा सुन्तला बोकेको पिकअप पल्टिँदा चालकको मृत्यु, तीनजना घाइते « Khabarhub

रोल्पामा सुन्तला बोकेको पिकअप पल्टिँदा चालकको मृत्यु, तीनजना घाइते


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पाको माडी गाउँपालिका-१ भितावाङदेखि सुन्तला बोकेर दाङको तुल्सीपुरतर्फ जाँदै गरेको पिकअप भ्यान पल्टिँदा चालकको ज्यान गएको छ ।

रा १ च ८६८७ नम्बरको पिकअप भ्यान त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा ब्रेकफेल भएर सडकदेखि तल खस्दा चालकले ज्यान गुमाएका प्रहरीले जनाएको छ। ज्यान गुमाएका चालकको परिचय खुलिसकेको छैन ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई उद्धार गरेर उपचारका लागि दाङ पठाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ४३ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।