बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीको विषयमा छलफल भइहरको बताइएकाे छ ।

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेको थिए । शीतल निवास पुगरे ओलीले राष्ट्रपति पौडेललाई संविधान संशोधन अघि बढाउन कार्यदल बनाउन लागेको जानकारी दिएका छन् ।

‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु’, ओलीले राष्ट्रपतिसँगको संवादका क्रममा भनेको भनाइबारे स्रोतले भन्यो, ‘सत्तारुढ दुई दलको सहकार्य संविधान संशोधनको एजेन्डाकै लागि भएको थियो । त्यहीअनुसार संविधान संशोधनका लागि कार्यदल बन्दैछ ।’

ओलीले कार्यदल बनाउने कुराबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे पनि विस्तृत खुलाएनन् । उनले कार्यदलमा रहने सदस्यहरूबारे पनि विस्तृत ब्याख्या नगरेको शीतल निवास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १० : १५ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले