सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश | Khabarhub Khabarhub

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन गर्न अध्यादेश ल्याएको छ । शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन गर्ने अध्यादेश राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीले सार्वजनिक सेवासँग सम्बन्धित कानुनहरू संशोधन हुन गरिन अध्यादेश ल्याएको जानकारी दिए ।

अध्यादेश अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् ।

यस्तै नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्नका लागि ७ दिन भित्र निर्णय गर्नु पर्ने, नगरेमा कारबाही गर्ने गरि कानुन संशोधन गरिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि क्रमश राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने गरि अध्यादेशमार्फत कानुन संशोधन हुने भएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : १६ बजे

पाथीभरामा केबलकार निर्माण रोक्न राजेन्द्र महतोको माग

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ

जनताले मत दिएर गोरु जस्तै जोतिएर देशको सेवा गर्ने इच्छा छ : विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गोरूजस्तै

आर्थिक समृद्धिका लागि अध्यादेश ल्याइएको हो : एमाले महासचिव

महोत्तरी– नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र

राप्रपा केन्द्रीय समिति बैठक सकियो, पत्रकार सम्मेलनमार्फत निर्णय सुनाइने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । गत

सभामुखलाई विपक्षी दलको सुझाव- विधेयक फिर्ता नगरी अध्यादेश ल्याएकोबारे सरकारसँग कुरा गर्नुस्

काठमाडौं– संघीय संसदमा रहेका विपक्षी दलहरूले संसदमा पुगेका विधेयक फिर्ता नै