सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश « Khabarhub

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन गर्न अध्यादेश ल्याएको छ । शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन गर्ने अध्यादेश राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीले सार्वजनिक सेवासँग सम्बन्धित कानुनहरू संशोधन हुन गरिन अध्यादेश ल्याएको जानकारी दिए ।

अध्यादेश अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् ।

यस्तै नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्नका लागि ७ दिन भित्र निर्णय गर्नु पर्ने, नगरेमा कारबाही गर्ने गरि कानुन संशोधन गरिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि क्रमश राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने गरि अध्यादेशमार्फत कानुन संशोधन हुने भएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : १६ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी