देशका सबै ७ सय ५३ पालिकामा वाणिज्य बैंक, बझाङको साइपालमा एभरेष्टको शाखा « Khabarhub

देशका सबै ७ सय ५३ पालिकामा वाणिज्य बैंक, बझाङको साइपालमा एभरेष्टको शाखा


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका सबै पालिकाहरूमा ‘क’ वर्गका वाणिज्य बैंकहरूका शाखा पुगेका छन्।

एभरेष्ट बैंकले बझाङको साइपाल गाउँपालिकामा सोमबार शाखा कार्यालय खोलेसँगै मुलुकका सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकहरूको सेवा पुगेको हो

बझाङको साइपाल गाउँपालिकामा सोमबार एभरेष्ट बैंक लिमिटेडको शाखा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।

राष्ट्र बैंकका अनुसार उक्त शाखाको उद्घाटनसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको हो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ४२ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा