संसद् भवन छिर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ (तस्बिरहरू) « Khabarhub

संसद् भवन छिर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ (तस्बिरहरू)


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही महिनादेखि आन्दोलित दलित अभियन्ता खगेन्द्र सुनार सोमबार दिउँसो पक्राउ परेका छन् ।

अन्तरजातीय विवाहित जोडी सत्येन्द्र राम र नेहा रौनियारका लागि न्याय माग्दै सोमबार दिउँसो संसद् भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरिएको हो ।

घाँटीमा नेल लगाएर संसद् भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खगेन्द्रलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि खगेन्द्रले ‘दलितलाई खै’ अधिकार भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ३० बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता