गायक हिमाल सागरको ‘याद आएर हिजो’ गीत सार्वजनिक « Khabarhub

गायक हिमाल सागरको ‘याद आएर हिजो’ गीत सार्वजनिक


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हिमाल सागर र गायिका शान्तीश्री परियारको गीत ‘याद आएर हिजो’ सार्वजनिक भएको छ। 

अनामनगरस्थित एक रेस्टुरेन्टमा सोमबार कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको यो गीतमा प्रेम, बिछोड, र सम्झनाको भावनालाई दर्साउने शब्द चयन गरिएको छ ।

यस गीतमा कलाकार विक्रम आचार्य, प्रेरणा आचार्य (मुन्नी), किरण केसी (राता मकै), शारदा गिरि (कालिबुडी) लगायतले अभिनय तथा नृत्य गरेका छन् । 

 हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ५९ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको