गायक हिमाल सागरको ‘याद आएर हिजो’ गीत सार्वजनिक « Khabarhub

गायक हिमाल सागरको ‘याद आएर हिजो’ गीत सार्वजनिक


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हिमाल सागर र गायिका शान्तीश्री परियारको गीत ‘याद आएर हिजो’ सार्वजनिक भएको छ। 

अनामनगरस्थित एक रेस्टुरेन्टमा सोमबार कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको यो गीतमा प्रेम, बिछोड, र सम्झनाको भावनालाई दर्साउने शब्द चयन गरिएको छ ।

यस गीतमा कलाकार विक्रम आचार्य, प्रेरणा आचार्य (मुन्नी), किरण केसी (राता मकै), शारदा गिरि (कालिबुडी) लगायतले अभिनय तथा नृत्य गरेका छन् । 

 हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ५९ बजे

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि