‘२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो’ मा नेटा सहभागी « Khabarhub

‘२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो’ मा नेटा सहभागी


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पीटी नेटा अटो इन्डोनेसियाले इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस) मा पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३ देखि २३ सम्म जेआईएक्सपो केमायोरन, जकार्तामा आयोजित शोमा नेटा भी र नेटा एक्सको ३२८ बुकिङ प्राप्त भएको छ ।

पीटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लान भन्छन्, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकको विश्वास दर्साउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ ।’

आईआईएमएस २०२५ मा नेटाले नेटा भी-II शहरी खेलकुद अवधारणा प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गर्‍यो । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : १२ बजे

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन